"बालेन सरकार आफैँ बोक्सी आफैँ झाँक्री !, गुरुङलाई ‘सुनपानी’ छर्केर ल्याइयो"
arthadabali.com · Tue Jun 09 13:41:37 GMT 2026

प्रधानमन्त्री बालेन शाहले आज मंगलबार छैंटौँ पटक मन्त्रिपरिषद विस्तार गरेका छन् उनले गृहमन्त्रालयमा पुनः सुदन गुरूङलाई फर्काएका छन् । विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुनलाई ल्याएका छन् ।
सम्पत्ति श्रोतमाथि विवादमा तानिएका गुरुङ पुनःगृह मन्त्रालयमा फर्किए लगत्तै एमाले नेता एन महरले यो सरकार आफैं बोक्सी आफैं झाँक्री भएको टिप्पणी गरेका छन् । नयाँ भन्ने सरकारले यस्तो कार्य गर्नु बिडम्बना भएको बताएका छन् । गुरुङलाई सुनपानी छर्केर ल्याइयो । आफैंले एउटा आयोग गठन गर्ने त्यसले क्लिन चिट दिने अनि पुनः नियूक्ति गर्ने यस्तो तरिकाले हुँदैन । हामी मान्दैनौं । यसरी सुशासन कायम हुँदैन, उनले भने, अचम्मित बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
सुधन गुरुङ
बालेन शाह