मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दीपेन्द्र सिंह ऐरीले पनि प्रहार गरे अर्धशतक, रोहितसँग शानदार साझेदारी

lokaantar.com

आईसीसी विश्व क्रिकेट 'लिग टु'को वर्तमान साइकलअन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेलमा देव खनालपछि दीपेन्द्र सिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् ।

उनले ४७ बलमा ३ चौका र ३ छक्काको मद्तले ५० रनको आँकडा पूरा गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)