१ प्रतिशत बिन्दुभन्दा धेरै घट्यो वित्तीय क्षेत्रको ब्याजदर
onlinekhabar.com · Tue Jun 09 13:34:26 GMT 2026

२६ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष वैशाख मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.९७ प्रतिशत कायम भएको छ ।
यो ब्याजदर गत आव सोही अवधिको तुलनामा १ प्रतिशत बिन्दुभन्दा धेरैले कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)