नेसनल लाइफ इन्स्योरेन्सद्वारा उद्धार कोषमा १ करोड ५१ लाख सहयोग
nagariknews.nagariknetwork.com · Tue Sep 01 12:46:10 GMT 2026

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।