ओमानसँगको खेलमा रोहित पौडेलको पनि अर्धशतक
canadanepal.com · Mon Oct 19 08:44:15 GMT 2026
काठमाडौं -आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालका रोहित पौडेलले पनि अर्धशतक पूरा गरेका छन्।
सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा रोहितले ६१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ५० रन बनाउने क्रममा तीन चौका र एक छक्का प्रहार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)