मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘गौँथली’ देखि ‘झिँगेदाउ- २’ सम्म : बक्स अफिसमा कुन फिल्मको कमाइ कति?

kalakarmi.com · Mon Oct 19 08:50:02 GMT 2026

काठमाडौं- नेपाली फिल्मको बक्स अफिसमा ‘गौँथली ’ ले अग्रता कायम गरेको छ। चलचित्र विकास बोर्डको बक्स अफिस प्रणालीबाट प्राप्त विवरणअनुसार कात्तिक २ गते आइतवार राति ११ः५९ बजेसम्मको तथ्यांकमा ‘गौँथली’ सर्वाधिक टिकट बिक्री गर्दै पहिलो स्थानमा देखिएको हो।

उक्त अवधिमा ‘गौँथली’ ले १ लाख ४४ हजार ८६५ टिकट बिक्री गर्दै २ करोड ६ लाख ६० हजार १०३ रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ। बक्स अफिस विवरणअनुसार ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा रहेको छ। फिल्मले १ लाख ५८ हजार १९४ टिकट बिक्रीबाट २ करोड १० लाख ७० हजार ३८ रुपैयाँ आम्दानी गरेको देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)