हिंसात्मक घटनापछि फ्रान्सको दोस्रो ठुलो सहर मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध
ratopati.com · Mon Oct 19 08:59:41 GMT 2026

काठमाडौँ । फ्रान्सको दोस्रो ठुलो सहर मार्सेमा सप्ताहान्तमा भएको दङ्गापछि सार्वजनिक भेला र प्रदर्शनमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।
बुश-दु-रोन क्षेत्रका प्रिफेक्टले जारी गरेको आदेशअनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म सार्वजनिक भेला र प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको हो । मार्से यही क्षेत्रमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)