बम विस्फोटको धम्कीपछि इजरायलबाट उडेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आपतकालीन अवतरण
clickmandu.com · Mon Oct 19 08:59:13 GMT 2026

एजेन्सी । इजरायलको तेल अभिभबाट भियनातर्फ ५७ जना बोकेर उडेको अस्ट्रियन एयरलाइन्सको एक विमान बमको धम्कीपछि बुल्गेरियामा आपतकालीन अवतरण गरेको छ ।
बुल्गेरियाको यातायात मन्त्रालयको विज्ञप्तिअनुसार, अस्ट्रियन एयरलाइन्सको उडान ओएस८२ रहेको एअरबस ए३२० विमानका चालक दलले आइतबार रोमानियाली सीमा नजिक उडिरहेका बेला बमको धम्की आएको जानकारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)