बेहुला चढ्ने रथले किचेर २ जनाको मृत्यु, १६ घाइते
ekantipur.com · Mon Jan 24 16:38:51 GMT 2022
बारा — बाराको आदर्शकोतवाल गाउँपालिका-३ मा विवाहमा वेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर सोमबार राति २ जनाको मृत्यु भएको छ । अरु १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका -७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल-७ की १६ वर्षीया निलम कुमारी राम छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)