चलचित्र बोर्डमा ‘आफ्नै मान्छे’ को खासखुस नियुक्ति
janaaastha.com

सरकारले गत शुक्रबारको क्याबिनेट बैठकबाट चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डितलाई नियुक्त गरेको छ । एक दर्जनभन्दा बढीले आवेदन गरेमध्ये ११ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतीका लागि छनौट गरिए पनि क्याबिनेटको निर्णय सुटुक्क भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)