मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : पन्जाबलाई १७ रनले पराजित गर्दै दिल्ली शीर्ष चारमा

annapurnapost.com · Mon May 16 18:22:00 GMT 2022

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्सलाई १७ रनले पराजित गर्दै नयाँ दिल्ली अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ।

साथै प्ले अफ सम्भावना पनि बलियो बनाएको छ। १३ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष चारमा उक्लिँदा पराजित पन्जाबको प्ले अफ सम्भावना लगभग समाप्त भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)