हालान्डको निर्णायक गोलसँगै नर्वे विश्वकपको अन्तिम १६ मा, अब ब्राजिलसँग भिड्ने
setopati.com · Tue Jun 30 20:28:00 GMT 2026
विश्वकप फुटबल २०२६ को अन्तिम ३२ को रोमाञ्चक खेलमा एर्लिंग हालान्डले खेलको अन्तिम समयमा गोल गरेपछि नर्वेले आइभोरी कोस्टलाई २-१ गोलले पराजित गरेको छ।
यो जितसँगै नर्वेले अब अन्तिम १६ को भिडन्तमा ब्राजिलसँगको भेट पक्का गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)