मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लद्दाखका मुद्दा सुनुवाइका लागि भारतीय सर्वोच्च अदालतमा विशेष इजलास बन्ने

barnanmedia.com · Mon Oct 19 09:12:25 GMT 2026

भारतीय सर्वोच्च अदालतमा विचाराधीन रहेका लद्दाख क्षेत्रका सबै मुद्दाहरूको छिटो किनारा लगाउन एक दिन विशेष इजलास गठन गरिने भएको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले जम्मु–कश्मीर तथा लद्दाख उच्च अदालतको लद्दाख इजलास उद्घाटनका क्रममा यस्तो घोषणा गरेका हुन्।

उक्त विशेष इजलासमा लद्दाख क्षेत्रका मुद्दाहरूको सुनुवाइ एकै दिन गरिनेछ। यसका लागि केही मुख्य व्यवस्थाहरू गरिएका छन्। ती मुद्दाको सुनुवाइमा स्थानीय वकिलहरूलाई नै बहसको अवसर दिइनेछ । यी मुद्दाहरूमा दिल्लीका वकिल नभई लेह र कारगिलकै कानुन व्यवसायीहरूले बहस गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)