मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हिन्दी सिनेमामा हिट र फ्लपको हिसाब कसरी गरिन्छ ?

ratopati.com · Mon Oct 19 09:27:43 GMT 2026

काठमाडाैँ। वर्ष २०२५ भारतीय चलचित्र उद्योगका लागि निकै सफल रह्यो । देशभरका चलचित्रले बक्स अफिसमा कुल १३ हजार ३९५ करोड भारुभन्दा बढीको कारोबार गरे ।

कोभिड–१९ महामारीपछि सुस्ताएको चलचित्र उद्योगले फेरि गति लिएको छ । सन् २०२६ को अन्त्यसम्म बक्स अफिसको कुल कारोबार १५ हजार करोड भारु नाघ्ने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)