मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहित, दीपेन्द्र र देवको अर्धशतकमा नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

sutranews.com · Mon Oct 19 09:29:58 GMT 2026

काठमाडौं । देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग२ अन्तर्गत आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)