प्रभु बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशत छुट
arthadabali.com · Tue Jun 09 13:45:44 GMT 2026

काठमाडौँ / प्रभु बैंक लिमिटेड र भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डवाहकहरूले हस्पिटलको सेवामा १० प्रतिशत छुट पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)