मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

टाइगर श्राफ गोलीकाण्ड- नेपाल भाग्न लागेका ३ अभियुक्त राजस्थानमा पक्राउ

nepalpress.com · Mon Oct 19 09:37:49 GMT 2026

काठमाडौं । बलिवुड अभिनेतिा टाइगर श्राफमाथि गोली प्रहार गर्नेमध्येका ३ अभियुक्तलाई राजस्थानको कोटा भन्ने ठाउँबाट भारतीयले प्रहरीले पक्राउ गरेको छ ।

रेलवे स्टेशनबाट पक्राउ परेका उनीहरु नेपाल दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)