मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा दुई लाखको हाराहारीमा थपिए कोरोना संक्रमित, १०२६ को मृत्यु 

nepallive.com · Wed Apr 14 00:55:00 GMT 2021

काठमाडौं – भारतमा एकै दिन एक लाख ८५ हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ८५ हजार २४८ जना नयाँ संक्रमित थपिएका हुन्।

त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ। कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)