जुम्लामा बारुद भरिएको पाइप विस्फोट हुँदा दुई बालक घाइते
baahrakhari.com · Mon Oct 19 09:50:15 GMT 2026

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–२, ओदीमा बारुद भरिएको पाइप काट्ने क्रममा विस्फोट हुँदा दुई बालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार, पाइपभित्र लामो समयअघि बारुद भरिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)