पूर्वराजा शाहलाई भेटेपछि राप्रपाका नेताहरू उत्साहित विश्वास- राजावादीको नेतृत्व पाइयो
barnanmedia.com · Sun Apr 20 22:01:42 GMT 2025

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि राप्रपाका नेताहरू उत्साहित छन्।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा प्रहरी हिरासतमा रहेकै बेला अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेता शुक्रबार निर्मल निवास पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)