मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक घरमै मृत भेटिए, पत्नी पक्राउ

barnanmedia.com · Sun Apr 20 22:07:30 GMT 2025

भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको आइतबार बेंगलुरुस्थित आफ्नै निवासमा मृत फेला परेका छन्।

भारतीय सञ्चारमाध्यम का अनुसार सन् १९८१ ब्याचका वरिष्ठ आईपीएस अधिकारी ओम प्रकाशको शव घरभित्र रगतले लतपतिएको अवस्थामा फेला परेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)