बलात्कार प्रकरणमा अर्का खेलाडी पनि फसे, के होवास्तविकता ?
aarthiknews.com · Fri Mar 03 16:03:00 GMT 2023
पेरिस । फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् ।
चौबीस वर्षीय हकिमीलाई २४ वर्षीया एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)