मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेख हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा निवेदन

barnanmedia.com · Sun Apr 20 22:13:32 GMT 2025

बंगलादेश प्रहरीको राष्ट्रिय अपराध ब्युरो (एनसीबी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित १२ जनाविरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई पत्र पठाएको छ।

बंगलादेशको पत्रिका द डेली स्टार का अनुसार प्रहरी मुख्यालय (पीएचक्यू) का सहायक महानिरीक्षक (मिडिया) इनामुल हक सागरले यसको पुष्टि गर्दै एनसीबीले अदालत, सरकारी वकिल वा अनुसन्धान एजेन्सीबाट प्राप्त पुनरावेदनका आधारमा इन्टरपोललाई यस्तो अनुरोध गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)