निर्यात बढे पनि किन कमजोर हुँदैछ चीनको अर्थतन्त्र ?
arthadabali.com · Mon Oct 19 10:09:13 GMT 2026

घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा सङ्कटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ । निर्यातमा वृद्धि भए पनि घरजग्गा क्षेत्रको सङ्कट र उपभोक्ताको कमजोर खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्रमा दबाब बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)