मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलबाट उडेको अस्ट्रियन विमानलाई बमको धम्की, बुल्गेरियामा आपतकालीन अवतरण

barnanmedia.com · Mon Oct 19 10:08:53 GMT 2026

बम राखिएको धम्की आएपछि इजरायलबाट अस्ट्रिया जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ ।

आइतबार राति तेल अभिभबाट भियनातर्फ उडेको एयरबस ए३२० विमान बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरिएको बुल्गेरियाको यातायात मन्त्रालयले जनाएको छ । विमान अवतरणपछि यात्रुलाई बाहिर निकालिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)