संसदीय समितिको नेतृत्वमा महिला २० प्रतिशत, समावेशीकरण नारामै सीमित
farakdhar.com · Sun Aug 27 17:10:17 GMT 2023
प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिका सभापतिका लागि ११ जनाको मनोनयन परेको छ । संघीय संसद् सचिवालयका अनुसार १० विषयगत समितिमध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाहेक अन्य समितिमा एक–एकजनाको मात्रै उम्मेदवारी गरेको छ ।
उम्मेदवारी दर्ता गर्दा कुनै प्राविधिक त्रुटि नभएको खण्डमा सोमबार नौवटा समितिका सभापति निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुईजनाको उम्मेदवारी परेकाले त्यसमा चुनाव हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)