कात्तिक ८ देखि मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा, २३ दिनमा देश परिक्रमा
barnanmedia.com · Mon Oct 19 10:13:17 GMT 2026

वैदिक सनातन धर्मको प्रचार, आध्यात्मिक चेतना विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ८ देखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा–२०८३ आयोजना हुने भएको छ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्सङ्कल्पमा आयोजना हुने रथयात्राले देशका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्ने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)