खर्बौँ माइल टाढा रहेको ग्रहमा जीवन भएको 'आशालाग्दो सङ्केत'
barnanmedia.com · Sun Apr 20 22:26:52 GMT 2025

वैज्ञानिकहरूले पृथ्वीभन्दा धेरै टाढा एउटा तारालाई परिक्रमा गरिरहेको ग्रहमा जीवन रहेको हुन सक्ने नयाँ सङ्केत फेला परेको बताएका छन्।
K2-18b (केटू-१८बी) ग्रहको वायुमण्डलको अध्ययन गरिरहेको केम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले पृथ्वीमा जीवहरूले मात्रै उत्पादन गर्ने अणुहरू उक्त ग्रहको वायुमण्डलमा पनि फेला परेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)