ट्रम्पले भने– भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याउँदैछ
setopati.com · Sat Jan 03 17:03:00 GMT 2026

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले पक्राउ गरी हेलिकप्टरमा भेनेजुएलाबाट बाहिर निकालेको र अहिले न्यूयोर्कतर्फ ल्याइँदै गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
ट्रम्पले शनिबार बिहान सामाजिक सञ्जालमार्फत अमेरिकाले 'भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण' गरेको दाबी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)