हत्या आरोपितलाई आममाफी दिने राष्ट्रपतिको निर्णय अदालतले उल्ट्यायो
farakdhar.com · Wed Jan 17 16:43:52 GMT 2024
श्रीलंकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेले हत्याका आरोपीलाई आममाफी दिने निर्णयलाई उल्टाएको छ ।
सर्वोच्च अदालतको फैसला सन् १९७८ मा राष्ट्रपति शासन लगाएपछिको पहिलो यस्तो मुद्दा हो । सन् २०२१ मा गोटाबायाले हत्याकाण्डमा सजाय पाएका आफ्ना नजिकका राजनीतिक सहयोगी डुमिन्डा सिल्भाको सजाय माफ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)