नेपाल भाग्ने योजनामा रहेका टाइगर श्राफका ‘सुटर’ राजस्थानबाट पक्राउ
himalpress.com · Mon Oct 19 10:27:36 GMT 2026

काठमाडौँ- बलिउडका अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्ने तीन सुटरलाई प्रहरीले पक्राउ गरेको छ।
राजस्थान एजीटीएफ र कोटा सिटी प्रहरीको संयुक्त टोलीले मुम्बई प्रहरीको गोप्य सूचनाका आधारमा उनीहरूलाई पुणे–जयपुर एक्सप्रेसबाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)