राप्ती दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो
nayapatrikadaily.com · Sat Jan 13 00:11:00 GMT 2024
दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहाह बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)