मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगाः बार्सिलोना पराजित

nepalipatra.com · Thu Oct 28 06:30:25 GMT 2021

एजेन्सी । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोना रायो भालेकानोसँग १-० गोलले पराजित भएको छ । यो बार्सिलोनाको लगातार दोस्रो हार हो । यसअघि बार्सिलोना रियल मड्रिडसँग पराजित भएको थियो ।

भालेकानोकोलाई जित दिलाउन राडमेल फाल्काओले एकमात्र गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)