‘जलवायु कर्म’ थिमसहित 'किम्फ २०२१' आयोजना हुँदै
baahrakhari.com · Sun Dec 05 17:25:00 GMT 2021
काठमाडौं । काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०२१ आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर किम्फको १९औँ संस्करण हुन लागेको जानकारी दिइएको हो ।
साथै किम्फको नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)