नेपाल बार नेतृत्वले प्रधानन्यायाधीशलाई भेटेरै भन्यो- नियमावली खारेजीपछि मात्र न्यायाधीश नियुक्ति होस्
barnanmedia.com · Sun Apr 20 22:44:03 GMT 2025

नेपाल बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिले पनि न्याय परिषद् नियमावलीमा गरिएको पछिल्लो संशोधन खारेजीलाई मूल मुद्दाका रूपमा अघि सारेको छ।
वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र नेतृत्वको कार्यसमितिले पदभार प्राप्त गरेको भोलिपल्ट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शिष्टाचार भेटका क्रममा उक्त अडान प्रस्तुत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)