मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे...

barnanmedia.com · Tue Jul 22 22:06:59 GMT 2025

काठमाडौँ, ७ साउन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)