मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आँबुखैरेनीको ऐनापहरामा रमाउँदै यात्रु

nepalsamaya.com · Fri Jun 23 23:46:00 GMT 2023

गण्डकी प्रदेश भित्रने पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा रमाउँदै यात्रु। काठमाडौँ, चितवनलगायतका स्थानबाट पोखरा, लमजुङ, गोरखा आउनेक्रममा यहाँ यात्रुहरु विश्राम लिने गर्दछन्। तस्बिर : मिला दरै/रासस

प्रकाशित: Jun 24, 2023| 05:31. 00 शनिबार, असार ९, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)