मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोशीमा बेपत्ता युवक मृत भेटिए

deshsanchar.com · Mon Oct 19 08:11:09 GMT 2026

सुनसरी – सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)