मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले दियो ओमानलाई २८१ रनको लक्ष्य

deshsanchar.com · Mon Oct 19 09:30:01 GMT 2026

काठमाडौँ – विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई जितका लागि २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)