दशैंमा घर वा घुम्न जाँदै हुनुहुन्छ ? देशका यी स्थानमा छन् चार्जिङ स्टेसन
clickmandu.com · Mon Oct 19 11:09:26 GMT 2026

काठमाडौं । दशैंको टीका केही दिनमै छ । दशैंमा आफ्नै सवारीसाधनमा घर फर्किने सोचिरहनुभएको होला । अझ विद्युतीय सवारी (इभी) लिनुभएका ग्राहकहरू लामो दूरीको यात्रामा इभी चार्जिङ स्टेसन कहाँ छ भनेर चिन्ता लिइरहनुभएको होला ।
यात्रालाई सहज, तनावमुक्त र सुरक्षित बनाउन मुख्य मार्गहरूमा रहेका चार्जिङ स्टेसनहरूबारे पूर्वजानकारी राख्नु उपयोगी हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)