मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारी वेबसाइट अपांगमैत्री बनाउनुपर्ने

ekantipur.com · Thu Sep 02 01:00:03 GMT 2021

काठमाडौँ — सरकारी कार्यालयका वेबसाइट अबदेखि अपांगमैत्री बनाउनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको ‘सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८’ मा यस्तो व्यवस्था गरिएको हो ।

‘सरकारी कार्यालयका वेबसाइट निर्माण तथा प्रकाशनहरू अपांगता भएका व्यक्तिहरूका लागि पहुँचमा हुने गरी बनाइनुपर्ने,’ उक्त निर्देशिकामा भनिएको छ, ‘यो निर्माण तथा प्रकाशन गर्दा वेबसाइट उपयोगकर्ताले सहजै उपयोग गर्न सक्ने र सबैमा पहुँचयोग्य हुनुपर्ने कुरामा ध्यान दिनुपर्नेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)