मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हाँस्यकलाकार सापटी काकाको संघर्ष

rajdhanidaily.com · Sat Apr 20 23:16:43 UTC 2024

पोखरा । २०४६ सालतिरको घटना हो, बाबु बित्दा ४ कक्षामात्र पढ्थे उनी । त्यसपछि एक दशकसम्म त आफूले पेटभरि खान नपाएको तीतो यथार्थ छ, उनीसँग । अहिलेका चर्चित लेखक तथा निर्देशक दिवाकर भण्डारीले भलाकुसारीबीच विगतको कहानी यसरी कहे ।

‘दुःख थियो । दुःखमात्र हैन, धेरै दुःख थियो । पैत्रिक सम्पत्ति नभएको होइन, खेतबाली पनि हुन्थ्यो । आम्दानीको स्रोत नभएकोले कात्तिक–मंसिरमा धान थन्काएपछि त्यही धान कुटेर चामल बेच्न धेरै पटक घान्द्रुकतिर गएको सम्झना छ,’ उनले सम्झे, ‘चामल सर्लक्कै बेचेपछि स्कुलको फि तिर्ने, कापीकलम किन्न तथा लत्ताकपडा किन्ने गर्दथें ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)