विद्यार्थी भर्ना अभियानमा नेता–मन्त्रीकै बेवास्ता
rajdhanidaily.com · Sat Apr 20 23:14:19 UTC 2024
मकवानपुर । ५ बैशाख २०७५ बुधबार बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले विद्यालय भर्ना अभियानलाई समर्थन गर्दै एकै दिन ३ जना बालबालिकाको अभिभावकत्व गरे । उनीहरुलाई पौडेलले सामुदायिक विद्यालयमा भर्ना गराए ।
स्कुल छाडे बालबालिकाले, भर्ना अभियानमा अभिभावकत्व ग्रहण गरेका नेताहरु नै बेखबर
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)