कटुवा पेस्तोलसहित झापामा एक जना पक्राउ
lokaantar.com

झापाको भद्रपुरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका–६ वधशालामा डेरा गरी बस्दै आएका हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय मनकुमार लिम्बूलाई प्रहरीले आइतबार बेलुकी कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)