मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

'दशौँ राष्ट्रिय खेलकुद’ निर्धारित मितिमै हुने राखेपको दाबी, ४४ करोड बजेट [भिडियो]

hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। विभिन्न कारणले पटक–पटक सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने सुनिश्चित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताका अनुसार यसपटक प्रतियोगिताको मिति थप नसर्ने गरी तीव्र गतिमा तयारी अगाडि बढाइएको छ।

अन्तर्वार्तामा सदस्यसचिव मेहताले जिल्ला तथा प्रदेशस्तरका छनोट प्रतियोगिताहरू सुरु भइसकेको र कात्तिक १५ गतेसम्म सम्पूर्ण छनोट सकिएपछि तीन हप्ताको बन्द प्रशिक्षण राखिने बताउनुभयो। कर्णाली प्रदेश (मुख्य गरी सुर्खेत) मा खेलकर्मीको बसोबास र खानपान व्यवस्थापनका लागि प्रदेश खेलकुदका उपाध्यक्षको संयोजकत्वमा उपसमिति गठन गरिएको छ भने आवतजावत सहज बनाउन खेल अवधि बढाएर १३ दिन पुर्‍याइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)