रोहित, दीपेन्द्र र देवको अर्धशतकमा नेपालको बलियो योगफल
barnanmedia.com · Mon Oct 19 11:24:32 GMT 2026
देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)