मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको इतिहासकै सबैभन्दा ठूलो जीत, अस्ट्रेलियाले नीदरल्याण्ड्सलाई ३०९ ले हरायो

kalakarmi.com · Thu Oct 26 00:25:43 GMT 2023

नयाँ दिल्ली– भारतमा जारी वनडे विश्वकप २०२३ मा अस्टे्रलयाको टीमले इतिहास रचेको छ । बुधवार दिल्लीमा खेलिएको पछिल्लो खेलमा अस्टे्रेलियाले नीदरल्याण्ड्सलाई ३०९ रनले पराजित गरेको छ । यो रनको दृष्टिकोणले विश्वकप इतिहासको सबैभन्दा ठूलो जीत हो ।

यसअघि विश्वकप इतिहासमा रनको दृष्टिकोणबाट सबैभन्दा ठूलो जीतको रेकर्ड पनि अस्टे्रलियाकै नाममा छ, जसले मार्च २०१५ मा अफगानिस्तानलाई २७५ रनले हराएको थियो । त्यसपछिको ठूलो जीतको कीर्तिमान भारतको नाममा छ, जसले मार्च २००७ मा बरमूडालाई २५७ रनले पराजित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)