भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ हुने
barnanmedia.com · Sun Apr 20 23:34:34 GMT 2025

गायक दीप श्रेष्ठको एकल साङ्गीतिक साँझ भक्तपुरमा हुने भएको छ ।
आइतबार भक्तपुरमा भक्तपुर साङ्गीतिक समाज र चेम्बर अफ कमर्सले आयोजना गरेको पत्रकार सम्मेलननमा यसबारे जानकारी दिँदै समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले यही वैशाख २० गते दीप श्रेष्ठको कालजयी गीत सङ्गीत एकल साँझमा गुञ्जने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)