मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अरू आयोगको प्रतिवेदन कहिले ?

ekantipur.com · Thu Apr 11 23:12:45 UTC 2024

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित ३ सदस्यीय चिकित्सा शिक्षा जाँचबुझ आयोगले दिएको प्रतिवेदन ढिलै भए पनि सार्वजनिक भएको छ । प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षामन्त्री सुमना श्रेष्ठलाई सलाम छ ।

अन्य आयोगका प्रतिवेदनहरू पनि यसैगरी सार्वजनिक गर्नुपर्छ । यसबाट राष्ट्र निर्माणमा ककसले कुन रूपमा अवरोध गरेका रहेछन्, कसले राम्रो र कसले नराम्रो गरेका रहेछन् भन्ने जनताले थाहा पाउँछन् । सबैभन्दा धेरै आयोग बनाउने र प्रतिवेदन बुझ्ने काम गृह मन्त्रालयले गर्छ । त्यहाँ प्रतिवेदनको चाङ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)