हर्मुज जलघाँटीमा तेल ट्याङ्करमा विस्फोट, आगलागी
newsofnepal.com · Mon Oct 19 11:49:18 GMT 2026

काठमाडौ । इरानको रिभोलुसनरी गाड्र्सका अनुसार हर्मुज जलघाँटीमा समुद्री बारुदी सुरुङमा ठोक्किएपछि एक तेल ट्याङ्करमा विस्फोट भई आगलागी भएको छ। ट्याङ्करले इरानको अनुमति नलिई निषेधित मार्ग प्रयोग गरेको गाड्र्सको दाबी छ।
अमेरिका र इजरायलसँगको युद्धपछि इरानले जलघाँटीमा जहाजको आवागमनमा कडाइ गरेको छ। उता, अमेरिकाले इरानी तेल निर्यात रोक्न नौसैनिक नाकाबन्दी लगाएपछि विश्वको ऊर्जा आपूर्ति मार्गमा तनाव बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)